बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि ५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

Jan 26, 2023 12:06 PM Merolagani

बैंकिङ्ग प्रणलीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता खिच्ने भएको छ।

केन्द्रिय बैंकले रिभर्स रिपोमार्फत एक साताको लागि बिहीबार बैंकिङ्ग प्रणालीबाट ५ अर्ब रुपैयाँ खिच्ने भएको हो। उक्त रिभर्स रिपो माघ १९ गते परिपक्क हुने छ।

राष्ट्र बैंकले जारी गर्न लागेको रिपोमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सहभागी हुन सक्नेछन्। त्यसका लागि केन्द्रिय बैंकले मास्टर रिपर्चेज एग्रिमेन्ट अनिवार्य गरिएको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।