प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक बढ्यो नेप्से

Jan 29, 2023 11:08 AM Merolagani

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ०.४१ अंक घटेर २१८३.२१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२५ अंक बढेर २१८५.४५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०३ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ३४ स्टकको २८ लाख ९६ हजार ७८४ रुपैयाँ ६० पैसा बराबरको ५ हजार ३९८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।