अरुण फाईनान्सको अध्यक्षमा गोकर्ण खतिवडा

Oct 12, 2015 Merolagani

नेपाल राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरेको अरुण फाईनान्सको अध्यक्षमा गोकर्ण खतिवडा निर्वाचित हुनुभएको छ ।

 

 

 

 

 

 

 

 

 

 

आईतबार धरानमा सम्पन्न अरुण फाइनान्सको सत्रौ तथा अठारौ साधारण सभाबाट नया सन्चालक समिति गठन गरी खतिवडालाइृ अध्यक्ष चुनेको हो ।

नबनिर्वाचित अध्यक्ष खतिवडाले संकटग्रस्त कम्पनिलाई सबैको सामुहिक प्रयासबाट अगाडि बढाउने दृढता ब्यक्त गर्नुभएको छ ।

 

केही समय अघि ललितपुर फाईनान्सससँग मर्ज टुटेर शेयर कारोबार खुलेको सो कम्पनीको अधिकांश संस्थापक शेयर हाथवे ईन्भेष्टमेन्टले खरिल गरेको छ । साधारणसभाले मर्ज र एक्विजिशनमा जाने प्रस्तावलाई पनि पारित गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।