जेबिल्स फाइनान्सले पनि बढायो खुद नाफा

Feb 17, 2016 Mero Lagani

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा जेबिल्स फाइनान्स (JEFL) ले ३६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा फाइनान्सले २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चुक्ताँ पुँजी २५ करोड ६८ लाख रुपैया रहेको फाइनान्सको जगेडा कोषमा ३ करोड १ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा ८६ करोड ९३ लाख रुपैंया निक्षप संकलन गरेको फाइनान्सले ८० करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ३४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्सको खराब कर्जा अनुपात पनि घटेको छ । फाइनान्सको खराब कर्जा अनुपात ११ दशमलब ६५ प्रतिशतबाट घटेर ४ दशमलब ४५ प्रतिशतमा झरेको छ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

..................................................................................................................................................................

 कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।