निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा कति बढाए ब्यवसाय ? (आँकडासहित)

Aug 02, 2016 Mero Lagani

गत वर्ष बैशाख १२ गते गएको शक्तिशाली भूकम्प पछि क्रमिक रुपमा निर्जीवन बीमा व्यवशाय फष्टाएको देखिएको छ । भूकम्पको ३ महिना पछि अघिल्लो वर्षको असार मसान्तमा २ वटा कम्पनीले मात्र १ अर्ब रुपैंया बढीको व्यापार गरेकोमा गत वर्ष ६ वटा कम्पनीको व्यवशाय १ अर्ब बढीको हुनुले पनि निर्जीवन बीमा व्यवशाय बढेको देखिएको हो । तथ्यांकलाई हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १७ वटा बीमा कम्पनीको व्यवशाय २६ प्रतिशतले वृद्धि भएको छ ।

समस्याग्रस्त अवस्थाबाट सुधारको क्रममा रहेको एनबी इन्स्योरेन्सले बीमा शुल्क आर्जनका आधारमा सबैभन्दा धेरै सुधार गरेको तथ्यांकले देखाउँछ भने नेपाल इन्स्योरेन्सको व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा घटेको छ ।

 

गत बर्षको तथ्य बिबरणहरु बिमा समितिसम्बद्ध स्रोतबाट प्राप्त भएको हो भने अघिल्लो आर्थिक बर्षको बिबरण सम्बन्धित कम्पनीहरुको बित्तीय बिबरणबाट लिईएको हो । यस आँकडाले नै कम्पनीको नाफा घाटाको अबस्था र आधिकारिकता प्रतिबिम्बित नगर्ने भएकाले कम्पनीहरुले प्रकाशित गर्ने बित्तीय बिबरण पर्खनु नै उत्तम हुन्छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।