नेक्सानलाई सुधारेर नाफा कमाउने बाटोमा हिड्यो नेपाल इन्स्योरेन्स

Aug 17, 2016 Mero Lagani

नेपाल इन्स्योरेन्स (NICL) ले गत आर्थिक वर्षमा ५ करोड १४ लाख ७७ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड १३ लाख १६ हजार रुपैंया खुद नोक्सान व्यहोरेको कम्पनीले गत आर्थिक वर्षमा प्रति शेयर आम्दानी १७ रुपैंया ९० पैसा बनाएको छ ।

कम्पनीले ४२ करोड २० लाख २८ हजार रूपैयाँको खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा यस शिर्षकमा खासै प्रगती गरेको हैन । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ४३ करोड ९५ लाख नौ लाख रूपैयाँको खुद बिमा शुल्क आर्जन गरेको थियो ।

२८ करोड ७६ लाख ८ हजार रूपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १३ करोड ८४ लाख ६१ हजार रूपैयाँ सञ्चित छ । बीमा कोषमा ७ करोड ८९ लाख ७८ हजार रूपैयाँ जम्मा गरेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १ सय ६३ रुपैंया ६९ पैसा रहेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।