आइएमईबाट पाँच लाख ३५ हजार चोरी,घटना रहस्यमय: प्रहरी

Aug 22, 2016 RSS

दाङको तुलसीपुरस्थित एउटा आइएमईबाट रु पाँच लाख ३५ हजार नगद चोरी भएको छ । तुलसीपुरको केन्द्रबिन्दु मानिने बिपी चोकस्थित राप्ती मनी ट्रान्सफर्मरबाट सोमबार बिहान १ बजे उक्त रकम चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।

 

सिसी क्यामेराको रेकर्ड हेर्दा आज बिहान चोरले उक्त आइएमईको घर्राको ताला फोडेर नगद चोरी गरेको आइएमईकी सञ्चालक किरण पुनले जानकारी दिए ।

चोरले ताला फोडेर भित्र प्रवेश गरी जुन घर्रामा रकम राखिएको छ त्यही घर्रामात्रै फोडेर रकम चोरी गरेकाले घटना रहस्यमय भएको प्रहरीले जनाएको छ । रासस

 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।