एनआईसी एशिया र सिटिजन्स बैंकको पहिलो त्रैमासको प्रगति बिबरण हेर्दा यी हुन् उत्साहित पार्ने पक्ष

Oct 21, 2016 Merolagani

चालु आर्थिक बर्षको पहिलो त्रैमासको प्रगति बिबरण पस्कने क्रममा बाणिज्य बैंकको लहर सुरु भएको छ । यसै क्रममा एनआईसी एशिया(NICA) र सिटिजन्स बैंक(CZBIL)ले लगानीकर्तामा उत्साह भर्ने खालको प्रगति बिबरण पस्केका छन् ।

दुबै बैंकले खुद नाफामा आकर्षक बढोत्तरी गरेका छन् तर अत्यधिक मात्रामा पूँजी बढाएकाले प्रति सेयर आम्दानीमा भने प्रभाव परेको छ । 


 हेर्नुहोस् एनआईसी एशिया बैंकको प्रगतिः

 

सिटिजन्स बैंकको प्रगति  एनआईसी एशियाको भन्दा अलि फरक छ ।

नोटः दुबै बैंकको रकमलाई करोडमा देखाईएको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।