नारायणी नेशनललाई किनेपछि सनराईज बैंकले यसरी गर्यो राईज

Oct 23, 2016 Merolagani

बाणिज्य बैंकहरुले धमाधम प्रथम त्रैमासको बित्तीय बिबरण प्रकाशित गर्ने क्रममा सनराईज बैंक(SRBL)ले राईज गरेको बिबरण देखाएको छ । गत बर्ष नारायणी नेशनल फाईनान्सलाई किनेको सनराईजले आफ्ना नियमित कारोबारहरु बढाएर उल्लेखनीय रुपमा खुद नाफा बृद्धि गरेको देखिएको छ ।

सनराईजले निक्षेप बृद्धिको तुलनामा कर्जामा पनि आक्रामक बिस्तार गर्दै खुद नाफामा १२७ प्रतिशतले बृद्धि गरेको देखिएको छ । निस्क्रिय कर्जा घटाएर नियमित कारोबारबाट आम्दानी बढाउन सक्नु नै बैंकको सफलता मानिएको छ । नारायणी नेशनललाई किनेर मिलाउनुको सकारात्मक प्रभाव पनि यसमा परेको देखिन्छ ।

सनराईजको प्रगतिको तुलनात्मक अध्ययन हेर्नुहोस्  

सनराईजले गत बर्षको नाफाबाट आकर्षक बोनस दिनुका साथै हकप्रद जारी गरेर उल्लेखनीय रुपमाा पूँजी बढाएको थियो ।

सनराईज बैंकको प्रगति राम्रो भए पनि तत्कालै उचालिएर सेयर किन्नु भने फाईदाजनक नहुनसक्छ । क्रमिक रुपमा प्रगति गर्दै गएका यस्ता बैंकहरुमा दीर्घकालीन लगानी भने सुरक्षित छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।