नेपाल ईन्भेष्टमेन्ट, ग्लोबल आईएमई, एनएमबी र सिद्धार्थमा कस्को कमाई राम्रो ? (तुलनात्मक अध्ययन)

Nov 07, 2016 Merolagani

चार वटा बाणिज्य बैंकहरु नेपाल ईन्भेष्टमेन्ट(NIB), ग्लोबल आईएमई(GBIME), एनएमबी(NMB)र सिद्धार्थ(SBL)ले सोमबार एकसाथ पहिलो त्रैमासको बित्तीय बिबरण प्रकाशित गरेका छन् । उनीहरु मध्ये सबैभन्दा राम्रो प्रगति गर्ने कुन होला भन्ने लगानीकर्ताको कौतुहलता मेटाउन मेरोलगानी डटकमले यो तुलनात्मक अध्ययन प्रस्तुत गरेको छ ।

 

नोटः रकमलाई करोडमा देखाईएको छ ।

-सिद्धार्थ बैंकले गत बर्षको बोनस सेयर र हालै जारी गरेको हकप्रदलाई चुक्ता पूँजीमा समाबेश गर्दा प्रति सेयर आम्दानीमा फरक पर्न जाने देखिन्छ ।

-एनएमबी बैंकको चुक्ता पूँजीमा गत बर्ष मर्ज भएका बिकास बैंक र फाईनान्सहरुको पूँजी थपिदा धेरै बृद्धि देखिएको हो ।

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।