नेपालमा ट्रेड मार्कले मात्रै धानेको एउटा बाणिज्य बैंकको उधोगति हेरौं

Nov 15, 2016 merolagani

स्टान्डर्ड चार्टर्ड बैंक भन्ने बित्तीय यसको ब्यापक अन्तर्राष्ट्रिय संजाल र गुणस्तरीय सेवाको संझना आउँछ । नेपालमा त्यस बैंक केही कुराले टिकेको छ भने त्यसको नाम मात्रै हो भन्ने  चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण हेर्दा थाहा पाईन्छ ।

बिदेश ब्यवस्थापन भएकाले नेपालका अन्य बाणिज्य बैंकको तुलनामा स्टान्डर्ड चार्टर्डको प्रगति उच्च हुनुपर्ने हो तर हरेक त्रैमासिक बित्तीय बिबरण हेर्ने हो भने उस्को स्थिति खस्कदै जाने हो कि भन्ने आशंका उब्जन्छ ।

 

नोटः रकमलाई करोडमा देखाईएको छ ।
गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा उसको खुद नाफा एक प्रतिशत जत्तिले घटे पनि निक्षेप संकलनको मात्रा घटाउँदै लैजानु, कर्जा बिस्तार पनि त्यति धेरै गर्न नसक्नु, उसको मूख्य आम्दानीको स्रोत बिदेशी मुद्राको कारोबारमा ह्रास आउनु र पूँजी धेरै नबढाउँदा पनि प्रति सेयरमा ठूलो गिरावटले उसको सेयरमा लगानी गर्नेहरु हच्किने स्थिति आएको छ । मूल्य आम्दानी अनुपात नै ६४ गुणा बढी हुँदा उसले प्रिमियममा जारी गर्ने नयाँ साधारण सेयर र भबिष्यमा बोनस धेरै दिन्छ भन्ने आसमा उचालिएर सेयर किन्नु घातक पनि हुनसक्छ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।