१२.५ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद जारी गर्ने जेबिल्स फाइनान्सको प्रस्ताव

Dec 04, 2016 merolagani

जेबिल्स फाइनान्स लिमिटेड (JEFL) ले आफ्ना सेयरधनीलाई करिब १२.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.६५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै कम्पनीले बोनस वितरण पश्चात एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद बिक्री गर्ने निर्णय समेत गरेको छ ।



कम्पनीले गतबर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

अहिले कम्पनीको चुक्ता पुँजी २५ करोड ६८ लाख रुपैयाँ छ । वोनस सेयर वितरणपछि पुँजी करिब २९ करोड रुपैयाँ पुग्नेछ । त्यसपश्चात शतप्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी ५८ करोड रुपैयाँ नाघ्नेछ ।

.................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।