एनएलजी इन्स्योरेन्स र कसमस डेभलपमेन्टको कतिमा भयो सेयरमूल्य समायोजन ?

Jan 01, 2017 merolagani

 नेप्सेमा आइतबार एनएलजी इन्स्योरेन्स(NLG)  र कसमस डेभलपमेन्ट बैंक(CSDBL) को सेयरमूल्य समायोजन भएको छ । एनएलजीको २५ प्रतिशत बोनस तथा कसमसको ११.८ प्रतिशत बेनसपछिको मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।



२५ प्रतिशत बोनस समायोजनपछि एनएलजी इन्स्योरेन्सको सेयर मूल्य १ हजार १ सय ८४ रुपैयाँ तोकेको छ । जसको आधारभूत मूल्य ९ सय ७ रुपैयाँ रहेको थियो ।

त्यस्तै ११ दशमलव ८ प्रतिशत बेनसपछिको कसमसको सेयर मूल्य ३ सय ८३ रुपैयाँ कायम भएको छ । जसको आधारभूत मरुल्य ३ सय ४६ रुपैयाँ रहेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।