सानिमा बैंकद्धारा युएसडि क्रेडिट कार्डको सुरुवात,भारत र भुटान बाहेक विश्वभर चल्ने

Jan 23, 2017 merolagani

सानिमा बैंक (SANIMA) ले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । यो कार्ड बिदेश भ्रमणको लागि जाने ग्राहकहरुका लागि निकै लाभदायक हुने बैंकले जनाएको छ ।



यो कार्ड भिसा कार्ड स्विकृत हुने भारत र भुटान बाहेक विश्वका सम्पूर्ण एटिएम तथा पोश मेसिनहरुमा प्रयोग गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले मरोलगानीलाई जानकारी दिए ।

चिप प्रविधिमा आधारित र विश्वमानै बढी स्विकृत हुने यो कार्डबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोवार गर्न सक्नेछन । यो कार्ड बिदेश भ्रमणको लागि जाने ग्राहकहरुका लागि निकै लाभदायक हुने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।