जनता बैंकले कसलाई बनायो नयाँ अध्यक्ष ?

Jan 31, 2017 merolagani

जनता बैंक लिमिटेड (JBNL) ले केशव बहादुर रायमाजीलाई नयाँ अध्यक्ष चयन गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले रायमाजीलाई अध्यक्षमा चयन गरेको हो । रायमाजी यसअघि बैंकको संचालक समतिको सदस्य रहेका थिए ।

 

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका रायमाजीसँग धेरै जलविद्युत आयोजनाहरुमा काम गरेको अनुभव छ ।

यसअघि उदय नेपाली श्रेष्ठ जनता बैंकको अध्यक्ष रहेका थिए । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।