आईएलएफसीओ माईक्रोफाईनाइन्सको कतिमा भयो सेयरमूल्य समायोजन ?

Feb 19, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा आईएलएफसीओ माईक्रोफाईनाइन्स (ILFCM) को सेयरमूल्य समायोजन भएको छ । पाँच प्रतिशत बोनस सेयरपछि  कम्पनीको नेप्सेमा आईतबार पाँच सय ३० रुपँयामा सेयर कारोबार सुरु हुनेछ ।

लघुवित्तको आधारमूल्य तीन सय १५ रुपैँया रहेको छ । लघुवित्तको सेयर अन्तिम पटक विहिवार पाँँच सय ५० रुपैँयामा कारोबार भएको थियो ।

कम्पनी पाँचौ बार्षिक साधारणसभा फागुन २२ गते गर्देछ । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १० करोड रुपैंया चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीले ३३ लाख ७० हजार रुपैँया कमाएको छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी १३ रुपैँया ४८ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।