बिहीबार एक करोड कित्ता सेयर नेप्सेमा सुचिकृत गर्ने सात कम्पनी कुन् कुन् हुन् ?

Feb 23, 2017 Merolagani

गत आर्थिक वर्षको कमाईबाट बितरण भएको बोनस कारोबारका लागि नेप्सेमा सुचिकृत हुने क्रम जारी छ । यस क्रममा बिहीबार मात्र नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीका हकप्रद तथा बोनस चार कम्पनीको बोनस तथा एक कम्पनीको एक्विजिशनमा विलय भएको संस्थाको सेयर सुचिकत भएका छन् । कुल सात कम्पनीको गरी एक करोड छ लाख ३५ हजार तीन सय दशमलव ४४ कित्ता कारोबारका लागि नेप्व्सेमा सुचिकृत भएका हुन् ।

मुक्तिनाथ विकास बैंक र सहारा विकास बैंकले बोनस तथा हकप्रद गरी दुवै किसिमका सेयर सुचिकृत गराएका हुन् । उता मेगासँग मर्जमा गएको टुरिजम डेभलपमेण्ट बैंकले मर्जमा जानु अघि मातृभूमी विकास बैंक र कालिञ्चोक डेभलपमेण्ट बैंकलाई खरिद गरेको थियो । खरिद गरिएका दुई संस्थाको सेयर टुरिजमको नाममा नेप्सेमा सुचिकृत भएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।