स्टाण्डर्ड चार्टडको एफपीओ आवेदन कहाँ कहाँबाट गर्ने ?

Mar 02, 2017 Merolagani



स्टान्डर्ड चार्टर्ड बैंकले चैत १ गतेदेखि थप नयाँ सेयर (एफपीओ) निष्काशन गर्दैछ । उसले आव्हानपत्र सार्वजनिक गर्दै आवेदन केन्द्रहरु सार्वजनिक गरेको छ । फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरेर बैंकले एक हजार दुई सय ९० रुपैयाँ प्रतिकित्ताका दरको २५ लाख ५८ हजार १४० कित्ता नयाँ सेयर निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले १० कित्तादेखि २५ हजार ५८० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । चैत एक गतेबाट निष्काशन हुने सेयर चैत चार गते निष्काशन बन्द हुनेछ । एनएमबि क्यापिटलले सेयर निष्काशनको जिम्मा पाएको बैंकको नयाँ सेयरका लागि निम्नस्थानबाट सेयर आवेदन गर्न सकिन्छ ।

  ...एफपीओ र साना आईपीओमा पैसा खन्याउनु भन्दा दोस्रो बजारबाट सेयर किन्नु धेरै फाईदाजनक...




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।