नबिल बैंकको जोरपाटी शाखा पिपलबोट बौद्धमा स्थान्तरण

Apr 02, 2017 merolagani

नबिल बैंक (NABIL ले काठमाडौको जोरपाटी रहेको आफ्नो शाखा पिपलबोट बौद्धमास्थानान्तरण गरेको छ ।आइतबार बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले स्थानान्तरण गरिएको शाखाको उद्घाटन गरेका हुन ।



नबिल बैंकले स्थानान्तरित शाखाबाट ग्राहकलाई बंैकि¨ सेवा तथा सुविधाहरु अझ सहज र सरल रुपमा उपलब्ध गराउने बताएको छ । बैंकको सो शाखाबाट ग्राहकले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्नेछन ।

हाल बैंकले ५२ वटा शाखा सञ्जाल, ९५ वटा एटिएम तथा १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गर्दे आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।