काबेली विकास बैंकको २० प्रतिशतपछि बोनसपछि कति रुपैयाँमा भयो सेयरमूल्य समायोजन ?

Apr 26, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा बुधबार काबेली विकास बैंकको २० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको समायाजित सेयरमूल्य ५८३ रुपैयाँ निर्धारण गरेको हो ।

समायोजनपछि बैंकको सेयर नेप्सेमा प्रतिकित्ता ५८३ रुपैयाँमा खुलेको छ । बैंकको सेयर कारोबारको औसत आधार मूल्य ५२८ रुपैयाँ रहेको छ । बैंकले अगामी वैशाख २७ गते साधारण सभा बोलाएको छ । साधारणसभाबाट कम्पनीले २० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्देछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।