माछापुच्छ्रे बैंकले ९८ प्रतिशतले चुक्ता पूँजी बढाएर पनि कसरी गर्यो प्रतिसेयर आम्दानीमा सन्तुलन ?

May 02, 2017 Merolagani

बैंकहरुले पूँजी धेरै बढाए, अब धेरै नाफा कमाएर प्रतिसेयर आम्दानी सन्तुलनमा राख्न सक्दैनन् भन्ने हल्लालाई गलत सावित गर्न माछापुच्छ्रे बैंक पनि सफल भएको छ । बैंकले चुक्ता पूँजी बढाएकै अनुपातमा प्रगति गरेर प्रतिसेयर आम्दानी सन्तुलनमा राखेको छ  नै, जोखिमका पक्षहरुलाई पनि न्युनीकरण गर्नसक्नु ठूलो सफलता हो ।

 

 

नोटः रकमलाई करोडमा देखाईएको छ । 

माछापुच्छ्र्र्रे बैंकको तेस्रो त्रैमासको खुद नाफा मेरोलगानीले आँकलन गरे अनुसार ठ्याक्कै मिलेको छ ।

समग्रमा हेर्दा माछापुच्छ्रे बैंकको प्रगति उत्साहजनक देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।