कुमारी बैंकको मन्द प्रगतिले धान्दैन ५० प्रतिशत हकप्रदको भार

May 13, 2017 Merolagani

कुमारी बैंकको तेस्रो त्रैमासिक अवधिसम्मको प्रगति मन्द देखिएको छ । बैंकले गत बर्षको तेस्रो त्रैमासमो तुलनामा पाँच प्रतिशतले खुद नाफा बढाएको छ ।

 

नोटः रकमलाई करोडमा देखाईएको छ ।

हालै ५० प्रतिशत हकप्रद बेचेको कुमारीलाई बढेको पूँजी अनुसार प्रतिसेयर आम्दानी सन्तुलन गर्न मुस्किल छ । काष्ठमण्डप डेभलपमेन्ट बैंकसहितका बिकास बैंकहरुलाई किनेर आफुमा मिलाउने प्रक्रिया जारी राखेको बैंकको चौथो त्रैमासको बित्तीय बिबरण कस्तो होला ? चासोको बिषय बनेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।