संघियता कार्यान्वयन बजेटको प्राथमिकता,स्थानीय तहलाई ठुलो बजेट

May 29, 2017 merolagani

सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत संघियता कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ ।उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिक संसदको बैठकमा बजेट प्रस्तुत सो जानकारी दिएका हुन ।



संघियता कार्यान्वयन,राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन,शिक्षा, स्वास्थ्थ, खानेपानीमा लगानी, बैंक तथा वित्तीय संस्थाहरुको अनुमगन र संचालन लगायतका बिषयलाई प्राथमिकता राखेको सरकारले स्थानिय तहलाई ठुलो बजेट विनियोजन गरेको छ ।

सरकारले गाँउपालिकालाई न्यूनतम दश करोडदेखि ३९ करोडसम्म, नगरपालिकालाई न्यूनतम १५ देखी ४३ करोडदेखि, उपमहानगरपालिकालाई ४० देखि ६३ करोडसम्म र महानगरपालिकालाई न्यूनतम ५६ करोडदेखि एक अर्ब २४ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।