देवः विकास बैंकले माडीमा खोल्यो शाखा

Jun 30, 2017 Merolagani

देवः विकास बैंकले माडी नगरपालिका, वडा नं. ३, वसन्तपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बिच नयाँ शाखाको नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले उद्घाटन गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले माडी उपत्यकाको आर्थिक कारोवार बृद्धि गर्न बैंक सदवै क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

१० अर्व निक्षेप संकलन गरी बैंकले ९ अर्व ३९ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।