हकप्रदका लागि सेञ्चुरी बैंकले तोक्यो बुकक्लोज

Jul 04, 2017 Merolagani

सेञ्चुरी कमर्शियल बैंक (CCBL) ले ४० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ । बैंकले असार २७ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।

बैंकको हकप्रद सुरक्षित गर्न चाहनेले असार २६ गतेसम्ममा सेयर खरिद गर्नु पर्छ । बैंकले कहिलेदेखि हकप्रद निष्काशन हुने भन्ने खुलाएको छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।