सिबिआईएल क्यापिटलले पाँच प्रतिशत नगद वितरण गर्ने, शतप्रतिशत हकप्रद प्रस्ताव

Aug 08, 2017 merolagani

सिबिआईएल क्यापिटल (CBIL) ले गत आर्थिक बर्षको नाफाबाट पाँच प्रतिशत बोनस वितरण गर्ने भएको छ । क्यापिटलले ११ औं बार्षिक साधारण सभामा शतप्रतिशत हकप्रद प्रस्ताव समेत गरेको छ ।

सिबिआईएल क्यापिटलले धितापत्र बोर्डले मर्चेन्ट बैंकरहरुको पूँजी वृद्धि गर्ने निर्णय गरेअनुसार चुक्ता पूँजी बढाउन लागेको हो । क्यापिटलले भदौ १४ गते डाकेको ११ औं बार्षिक साधारण सभाका लागि साउन २९ गतेदेखि ३२ गतेसम्म चार दिन सेयरधनी किताब बन्द गर्ने भएको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।