नेपाल लाइफ इन्स्योरेन्समा दुई सञ्चालक नियुक्त

Aug 10, 2017 merolagani

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (NLIC) को सञ्चालकमा गोविन्दलाल साङ्घाई र बिमल प्रसाद ढकाल नियुक्त भएका छन् । साङ्घाई संस्थापक तथा ढकाल सर्वसाधारण सेयरधनीको समूहबाट सञ्चालक नियुक्त नियुक्त भएका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्सको साउन २६ गते बसेको २५३ औं सञ्चालक समितिको बैठकले दुई सञ्चालक नियुक्त गर्ने निणर्य गरेको हो । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।