एसबिअार्इ बैंक सहित तीन बैंकले सूचीकृत गराए दुई करोड कित्ता सेयर

Aug 20, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा आईतबार एसबिअार्इ बैंक र अन्य दुई विकास बैंककाे दुई करोड सात लाख ९९ हजार चार सय २० कित्ता सेयर सूचीकृत भएको छ ।

यसरी सूचिकृत गर्ने कम्पनीहरुमा सबैभन्दा बढी नेपाल एसबीआई बैंकले एक करोड ९९ लाख १९ हजार चार सय २३ कित्ता हकप्रद सेयर सूचीकृत गराएको छ । त्यस्तै ज्योति विकास बैंकको सात लाख ७२ हजार ४७ कित्ता हकप्रद तथा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको एक लाख सात हजार नौं सय ४९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।