गुडविल फाइनान्सको लिलामीको सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

Sep 26, 2017 merolagani

गुडविल फाइनान्सको लिलाममा राखिएको सेयरमा आबेदन दिन आज अन्तिम दिन हो। फाइनान्सले सर्वसाधारण समूहको ८१ हजार ७२५ कित्ता सेयर असोज १ गतेदेखि लिलामीमा राखेको थियो ।



कम्पनीले असार १८ गतेदेखि साउन २२ गतेसम्म बिक्री गरेको हकप्रद सेयरमा नबिकेको सेयर लिलामीमा राखेको हो

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। आवेदकले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा पुग्ने गरी फारम बुझाउनु पर्नेछ ।

असोज १८ गते लिलाममा परेको आवेदन खोलिने छ । 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।