रिडी हाईड्रो पावरको सेयर मूल्य समायोजन

Oct 16, 2017 Merolaggani

रिडी हाईड्रो पावर कम्पनी (RHPC)  को सेयरमूल्य सोमबार समायोजन भएको छ । कम्पनीले गत आर्थिक बर्षमा वितरण गरेको ६ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो ।

नेप्सेले कम्पनीको बोनसलाई समायोजन गरि १५४ रुपैयाँ समायोजित मूल्य कायम भएको जनाएको छ । कम्पनीको १८० दिनको सेयरमूलयलाई आधार २३५ रुपैयाँ मूल्य कायम भएको नेप्सेले जनाएको छ । 

रिडीले कार्तिक १० गते शुक्रबार १६ औं बार्षिक साधारणसभा आह्वान गरेको छ । नेपाल प्रसासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा बिहान ११ बजे साधारण सभामा चुक्ता पूँजी वृद्धि गरि एक अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव समेत रहेको छ ।

प्रस्तावित बोनस असोज २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र पाउनेछन् । जलविद्युत क्षेत्रको नियामक नभएका कारण कम्पनीले सिधै साधारण सभाबाट प्रस्तावित बोनस पारित गराएर बितरण गर्नेछ ।

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।