निर्धन उत्थानले ग्रामिण बिकास बैककाे संस्थापक सेयर लिलामी गर्ने

Nov 02, 2017 merolagani

निर्धन उत्थान विकास बैक (NUBL) ले आफ्नो स्वामित्वमा रहेको नेपाल ग्रामिण बिकास बैक (NGBBL) को सेयर लिलामीमा राख्ने भएको छ । निर्धनले नेपाल ग्रामिण बिकास बैककाे  संस्थापक समूहको १ लाख ९१ हजार ९९२ कित्ता शेयर यहि कार्तिक २९ गतेदेखि लिलामीमा राख्ने भएको हो ।

यसमा विक्री प्रबन्धककाे काम एनअाइएबिएल क्यापिटलले गरेकाे छ । लगानीकर्ताले न्यूनतम ३०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी रकम तोकी निवेदन दिनुपर्नेछ । यो लिलामी शेयरमा आवेदन दिनको लागि अन्तिम म्याद मंसीर ६ गतेलाई तोकिएको छ ।

लगानीकर्ताहरुले लिलामीका लागि आवेदन दिँदा नेपाल ग्रामिण बिकास बैकको संस्थापक सेयर खरीद आवेदन भनेर  बैकले जारी गरेको सूचनामा उल्लेख छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

यसघि, निर्धनले गत बर्ष मंसीर २८ गतेदेखि पुष ३ गतेसम्म संस्थापक समूहको सोही परिमाणको शेयर प्रतिकित्ता ३०० मा राख्दा नबिकेपछि बैकले पुन: लिलामीमा राखेको हो ।

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।