Thu, Apr 25, 2024
नेपाल हाईड्रो डेभलपर कम्पनी (NHDL) ले एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारले धितोपत्र अभिलेख राख्ने, सेयर दाखिला खारेजी गर्ने, नामसारी गर्ने, सेयरधनीहरुको लागत अद्यावधिक गर्ने लगायतका कार्य गर्ने गर्दछ ।
यी सबै कार्यका लागि नेपाल हाईड्रो डेभलपरको सेयरधनीले एनएमबि क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................
कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक हुन्।