सानिमा बैंकका प्रमुख कार्यकारी दाहालको कार्यवधि चार वर्ष थप

Nov 13, 2017 merolagani

सानिमा बैंक (SANIMA) का प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको कार्यवधि चार वर्षलाई थप भएको छ ।  बैक सञ्चालक समितिको आईतबार बसेको बैठकले दाहाललाई थप ४ वर्षका लागि पुनः नियुक्त गरेको हो ।

 

दाहालको कार्यबधि आगामी माघ १२ गते सकिदै थियो ।

हाल बैंकको नाफा, कर्जा लगानी, निक्षेप परिचालनलगायत अन्य परिसूचक सकरात्मक छन् । यस आधारमा दाहालको कार्यअवधि थप गर्ने निर्णयमा सन्चालक समिति पुगेको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।