काबेली विकास बैंकको साधारण सेयर लिलामीमा

Nov 27, 2017 Merolagani

काबेली विकास बैंक (KEBL) ले हकप्रदमा अवितरित सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले मंसिर १९ गतेदेखि साधारण समूहतर्फको १२ हजार ५८७ कित्ता सेयर लिलाम बढाबढमा विक्री गर्ने भएको हो ।

काबेली विकास बैंकको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लिलामी सेयरमा विक्री प्रबन्धक र ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु विरागनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट बोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बोलपत्र आवेदन दिने अन्तिम म्याद मंसिर २९ गते शुक्रबारसम्म तोकिएको छ । तोकिएका संकलन केन्द्रहरुबाट सबै बोलपत्र निष्काशन तथा विक्री प्रबन्धककहाँ प्राप्त भैसकेपछि बोलपत्र खुला गरिने मिति, समय, र स्थानको बारे जानकारी गराईने उल्लेख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।