कालिका माईक्रोक्रेडिटले प्रस्ताव गर्यो लाभांस

Dec 17, 2017 merolagani

कालिका माइक्रो क्रेडिट डेभलपेमन्ट बैंक (KMCDB) ले गतबर्षको कमाईबाट वितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । कम्पनीले २१.२१ प्रतिशत बोनस बाड्ने प्रस्ताव गरको छ । साथै कम्पनीले बोनस वापतको कर प्रयोजनका लागि रकम समेत छुट्याएको छ ।



कम्पनीको शुक्रबार सम्पन्न संचालक समितिको बैठकले हाल कायम पूँजीको २१.२१ प्रतिशत बोनस र जसमा कर वापत लाग्ने ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।


हाल कम्पनीको चुक्ता पूँजी ८ करोड २५ लाख रुपैयाँ छ । एक करोड ७५ लाखको बोनस बाडेपछि कम्पनीको चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।