गोर्खाज फाइनान्सको अध्यक्षसहित तीन सञ्चालकको राजिनामा स्वीकृत

Jan 21, 2018 Merolagani

गोर्खाज फाइनान्स कम्पनीको माघ ४ गते सम्पन्न ३५७ अाैं सञ्चालक समिति बैठकले अध्यक्ष सहित तीन सञ्चालकको राजिनामा स्वीकृत गरेको छ ।

फाइनान्स कम्पनीले सञ्चालक समिति अध्यक्ष महेन्द्रलाल राई,सञ्चालक विरेन्द्र विक्रम लिम्बु, र राजेन्द्र कुमार राईको राजीनामा स्वीकृत गरेको आईतबार नेप्से मार्फत जानकारी गराएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।