साल्ट ट्रेडिङको फागुन ८ गतेदेखि बुक क्लोज गर्ने, फागुन २२ मा एजिएम

Feb 12, 2018 Merolagani

साल्ट ट्रेडिङ्ग कर्पोरेसनको साधारण सभाका लागि आगामी फागुन ८ गतेदेखि सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने भएकाे छ ।

साल्ट ट्रेडिङ्गले फागुन २२ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ । यहि सभाका लागि फागुन ११ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । 

साधारण सभामा कम्पनीले गत आर्थिक बर्षको नाफाबाट २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्देछ । यसअनुसार फागुन ७ गतेसम्म कायम सेयरधनीले बाेनस तथा नगद लाभांश प्राप्त गर्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।