जानकी फाइनान्समा को बने महाप्रबन्धक ?

Feb 22, 2018 Merolagani

जानकी फाइनान्स कम्पनी (JFL) मा रजनीश कुमार सिंह महाप्रबन्धक चयन भएका छन् । यसअघि कार्यरत महाप्रबन्धक राम नृत्य शर्माले फागुन ९ गतेबाट लागू हुनेगरि आफ्नो पदबाट राजिनामा दिएपछि सिंह महाप्रबन्धक नियुक्त भएका छन् ।

सञ्चालक समितिको फागुन २ गते सम्पन्न २४९ औ बैठकले रजनीश कुमार सिंहलाई  फागुन ९ गतेदेखी लागू हुने गरि महाप्रबन्धक बनाउने निर्णय गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।