सालपा विकास बैंकले डाक्यो छैटौं बार्षिक साधारण सभा

Feb 28, 2018 Merolagani

खोटाङ जिल्ला कार्यक्षेत्र रहेको सालपा विकास बैंक (SALAPA) ले चैत १० गते बिहान ११ बजे छैटौं बार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको फागुन १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा सभा बोलाएको छ ।

साधारण सभामा बैंकले राष्ट्र बैंकले तोकेको न्यस्नतम चुक्ता पूँजी कायम गर्ने विशेष प्रस्ताव रहेको छ ।
त्यस्तै आर्थिक बर्ष २०७३/७४ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने तथा चालू आवको लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।