प्रिमियरको एफपिओ सहित नेप्सेमा ४३ लाख कित्ता सेयर सूचीकृत

Mar 23, 2018 Merolagani

नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा शुक्रबार चार कम्पनीको बोनस र एफपिओ गरि ४३ लाख ५९ हजार ६४९ कित्ता सेयर सूचीकृत भएको छ । आरएसडीसी लघुवित्त, नेपाल फाइनान्स, गरिमा विकास बैंकले बोनस तथा प्रिमियर इन्स्योरेन्स कम्पनीले एफपिओ सूचीकरण गराएका हुन् ।

हेर्नुहाेस् कसले कति कित्ता गराए सूचीकरण :-

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।