सूर्या लाइफको ४० प्रतिशत हकप्रदपछि मूल्य समायोजन

Apr 18, 2018 Merolagani

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी (SLICL) को बुधबार सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको ४० प्रतिशत हकप्रदलाई समायोजन गरि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार ४० प्रतिशत हकप्रदपछि इन्स्योरेन्सको प्रतिकित्ता सेयरमूल्य ७०७ रुपैयाँ कायम भएको छ । यहि मूल्यलाई आधार मानेर बुधबार सेयर कारोबार सुचारु भएको छ ।

कम्पनीको १८० दिनको सेयर कारोबार मूल्यका आधारमा औसत आधारमूल्य ८७४ रुपैयाँ निर्धारण गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।