एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन्स् म्युचुअल फण्ड १ को कारोबार सुरु

Apr 24, 2018 Merolagani

सामूहिक लगानी कोषहरु एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन्स् म्युचुअल फण्ड १ को इकाईको नेपाल स्टक एक्सचेञ्जमा मंगलबारदेखि कारोबार सुरु भएको छ ।

दुबै फण्डको सुरु कारोबार १० रुपैयाँमा खुलेको हो । नेप्सेले एनआईसी एशिया ग्रोथ फण्डकाे इकाइकाे काराेबार संकेत  NICGF र  सिटिजन्स् म्युचुअल फण्ड १ को  काराेबार संकेत  CMF1 निर्धारण गरेकाे छ ।

दुबै फण्डकाे सुरू काराेबार मूलय १० रूपैयाँ प्रतिइकाइ निर्धारण गरिएकाे छ । गत हप्ता नेप्सेमा दुबै सामूहिक लगानी कोषका व्यवस्थापकले इकाइकाे सूचीकरण गरेका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।