एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन्स् म्युचुअल फण्ड १ को कारोबार सुरु

Apr 24, 2018 Merolagani

सामूहिक लगानी कोषहरु एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन्स् म्युचुअल फण्ड १ को इकाईको नेपाल स्टक एक्सचेञ्जमा मंगलबारदेखि कारोबार सुरु भएको छ ।

दुबै फण्डको सुरु कारोबार १० रुपैयाँमा खुलेको हो । नेप्सेले एनआईसी एशिया ग्रोथ फण्डकाे इकाइकाे काराेबार संकेत  NICGF र  सिटिजन्स् म्युचुअल फण्ड १ को  काराेबार संकेत  CMF1 निर्धारण गरेकाे छ ।

दुबै फण्डकाे सुरू काराेबार मूलय १० रूपैयाँ प्रतिइकाइ निर्धारण गरिएकाे छ । गत हप्ता नेप्सेमा दुबै सामूहिक लगानी कोषका व्यवस्थापकले इकाइकाे सूचीकरण गरेका थिए ।

comments powered by Disqus

नेपालका दुई बैंकले काउन्टर ग्यारेन्टी रकम पाउने चीनीयाँ सर्वोच्च अदालतको फैसला

Feb 16, 2019

लामो कानुनी लडाई पछि अन्तत हिमालयन बैंक र बैंक अफ काठमाण्डूले मेलम्चीको काउन्टर ग्यारेन्टी बस्दा डुबेको रकम पाउने भएका छन् । चीनको सर्वोच्च जन अदालतले नेपालका बैंकहरुको पक्षमा अन्तिम फैसला गर्दै रकम भूक्तान गर्न चाइना कन्स्ट्रक्सन बैंकलाई आदेश दिएको हो ।