बुटवल पावरको एफपिओ सहित ७९ लाख कित्ता सेयर सूचीकृत

Apr 26, 2018 Merolagani

नेपाल स्टक एक्चेञ्जमा बिहिबार बुटवल पावरको एफपिओ सहित अन्य पाँच कम्पनीको बाेनस सेयर सूचीकृत भएको छ । सबै कम्पनीको गरि कूल ७८ लाख ९५ हजार ५१० कित्ता सेयर सूचीकरण भएकोमा ३८ लाख १४ हजार ५१० कित्ता बाेनस रहेकाे छ ।

बिहीबार शिखर इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ्ग, गुडविल फाइनान्स, महुली सामुदायिक लघुवित्तको बोनस सेयर तथा बुटवल पावरले एफपिओ सूचीकरण गराएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।