आइएमई जनरल र ओम हस्पिटलबीच नगद रहित बीमा सेवा सम्झौता

May 24, 2018 Merolagani

आइएमई जनरल इन्स्योरेन्स र ओम हस्पिटल एण्ड रिर्सच सेन्टरबीच नगद रहित बीमा सेवा सम्झौता भएको छ । सम्झौंतापत्रमा इन्स्योरेन्स कम्पनीको तर्फवाट नायब महाप्रबन्धक पवन थापा र हस्पिटलको तर्फवाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरका हुन् । 

सम्झौता पश्चात आइएमई जनरलको औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमा लेखको सीमासम्म हस्पिटलका नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सकिने इन्स्योरेन्स कम्पनीले जारी गरिएको विज्ञत्तिमा उल्लेख छ । 


यसै अवसरमा हस्पिटलका निर्देशक थापाले आफ्ना ग्राहकहरुलाई आइएमई जनरलका आषधोपचार बीमा सेवा खरिद गरी हस्पिटलको सुविधा लिन आग्रह गरेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।