कृषि क्षेत्रमा लगानी विस्तारको लागि मुक्तिनाथकाे अाइडिर्इ नेपालसँग सहकार्य

May 25, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ले कास्की, स्याङ्गजा र पाल्पा जिल्लाका किसानहरुलाई कृषि क्षेत्रमा लगानी विस्तारको लागि अाइडिर्इ नेपालसँग (iDE Nepal) सहकार्य गरेको छ ।

कृषि क्षेत्रमा लगानी विस्तार गर्ने सम्बन्धि सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अाइडिर्इ नेपालको तर्फबाट कन्ट्री डिरेक्टर Dr. Luke Colavito ले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम ष्म्भ् ल्भउब िले सो क्षेत्रका किसानहरुलाई प्राविधिक तालिमहरु प्रदान गर्ने र मुक्तिनाथ विकास बैंकले कृषि सम्बन्धी लघु कर्जा प्रदान गर्न छ ।

यस कार्यक्रमबाट किसानहरुको प्राविधिक ज्ञान र सीपमा अभिबृद्धि हुनुको साथै आय बृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।