मञ्जुश्री फाइनान्सको लिलामी सेयरकाे बोलपत्र विहीबार खुला हुँदै

Jun 07, 2018 Merolagani

मञ्जुश्री फाईनान्स (MFIL) ले यसअघि लिलाम बढाबढमा विक्रीमा ल्याएकाे लिलामी सेयरको बोलपत्र विहीबार दिउँसाे खुला हुने भएकाे  छ । फाइनान्सकाे सेयर विक्री प्रबन्धक  एनआईबिएल एस क्यापिटलमा दिउँसाे २ बजे बाेलपत्र खुला हुने जनाइएकाे छ ।

फाइनान्स कम्पनीले जेठ १४ गते देखि २१ गतेसम्म हकप्रदमा अवितरित सेयर लिलामी विक्रीमा ल्याएकाे थियाे । 

मञ्जुश्रीले संस्थापक समुहको १६ हजार ५६३ कित्ता र सर्वसाधारणतर्फको २२ हजार ५४८ कित्ता सेयर लिलामीमा ल्याएको थियो । 

बुधबार मञ्जुश्रीको प्रतिकित्ता सेयर मूल्य १२६ रुपैयामा काराेबार भएकाे छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।