गरिमा विकास बैंकको एकै दिन ४ शाखा सञ्चालनमा

Jun 08, 2018 Merolagani

गरिमा विकास बैंक (GBBL) ले प्रदेश नम्बर १ अर्न्तगगतका झापा र मोरङ्गका विभिन्न ४ स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले झापाको विर्तामोड, बुधबारे र बनियानी तथा मोरङ्गको विराटचोक शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको हाे । 

विर्तामोड शाखाको उद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटी, बुधबारे शाखाको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेल, बनियानी शाखाको कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलम र विराटचोक शाखाको सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकालले उद्घाटन गरेका हुन् । 

यस अघि बैंकले मोरङ्ग र सुनसरीमा ४ शाखा सञ्चालनमा ल्याएको थियो

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।