प्रुडेन्सियल इन्स्योरेन्सको ४१ औं शाखा दोलखामा

Jun 10, 2018 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) ले दोलखा जिल्लाको चरिकोटमा आफ्नो नविनतम शाखा कार्यालय खोलेको छ । कम्पनीको यो ४१ औं शाखा कार्यालय हो ।

नयाँ शाखाको जेठ २५ गते कम्पनीका सहायक महाप्रवन्धक उज्ज्वल ढुंगानाले गरे ।

इन्स्योरेन्सले देशभरका ४१ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा र लघु बीमाको सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले हालसम्म १२३ करोड बीमा शुल्क संकलन गरिसकेको जनाएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।