भकुण्डेबेंसीमा राष्ट्रिय वाणिज्य बैकको शाखा

Jun 17, 2018 Merolagani

काभ्रेपचान्चोक जिल्लाको नमोबुद्ध न.पा. वार्ड न. ७ स्थित भकुण्डेबेंसीमा राष्ट्रिय वाणिज्य बैकले शाखा बिस्तार गरेको छ । एक कार्यक्रमका बिच उक्त शाखाको अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले उद्घाटन गरेका छन् ।

शाखा उद्घाटन गर्दै डा. खनालले बैंकले आफ्ना सेवाहरु जनताको घरदैलोसम्म पुर्याउन सकेमात्र प्रतिस्पर्धामा उत्रन सक्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गरिने बताएका थिए । 

बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।