सिभिल बैंक वित्तीय शिक्षाको छक्कापञ्जा–३ सँग सम्झौता

Jun 19, 2018 Merolagani

वित्तीय शिक्षाको प्रर्वद्धन गर्न सिभिल बैंक (CBL) ले चलचित्र छक्कापञ्जा–३’ सँग सम्झौता गरेको छ । मंगलबार भएको सम्झौतामा एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र छक्कापञ्जा–३ का निर्देशक दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

“समृद्धिको लागी सिभिल बैंक” भन्ने नाराका साथ अगाडि बढी रहेको सिभिल बैंकले वित्तीय साक्षरता विना नेपाल समृद्ध नहुने कुरालाई मनन गर्दै चलचित्रका माध्यमबाट वित्तीय शिक्षाको प्रवद्र्धन गर्ने बैंकले जारी गरिएको प्रेश विज्ञप्तीमा उल्लेख छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।